Shine Education Logo
Shine Education

    Company

    • All Profiles
    • Marketplace
    • Explore Categories
    • About Us
    • Contact Us

    Explore

    Help

    • How to Use
    • FAQs
    • Tutorials
    • Blog

    Contact Support

    • Lalitpur, Nepal
    • +977-9849196171
    • info@shineducation.com
    FacebookTwitterInstagramLinkedInYouTube
    Verified Nepal Portal
    Shine Education
    Shine EducationNext Level IT Solutions
    |

    © 2026 Shine Education. All rights reserved.

    © 2026 Shine Education. All rights reserved.

    Privacy Policy•Terms of Service•Cookie Policy•Sitemap

    डडेलधुरा-१ बाट नैनसिंह महरले पाए चुनावी टिकट, देउवा बाहिरै रहने

    yubraj lama
    January 20, 2026
    1193 views
    डडेलधुरा-१ बाट नैनसिंह महरले पाए चुनावी टिकट, देउवा बाहिरै रहने
    नेपाली कांग्रेसले डडेलधुरा-१ बाट नैनसिंह महरलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार मनोनीत गरेको आधिकारिक पत्र सार्वजनिक।

    डडेलधुरा: आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले डडेलधुरा निर्वाचन क्षेत्र नं. १ बाट नैनसिंह महरलाई उम्मेदवार मनोनीत गरेको छ। पार्टीका आधिकारिक पत्र अनुसार, महरलाई "पहिलो हुने निर्वाचित हुने" (FPTP) निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवार चयन गरिएको हो।

    ​लामो समयदेखि शेरबहादुर देउवाको गढ मानिएको डडेलधुरामा यसपटक देउवाको नलडेर भएपछी युवा नेता महरले टिकट पाउनुलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। भागेश्वर गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा महर नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष हुन्। कांग्रेसले उनलाई सो क्षेत्रको एकमात्र आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको छ। यो निर्णयसँगै डडेलधुराको राजनीतिमा नयाँ उत्साह थपिएको छ।

    SN

    Shine news

    self

    More from this author

    Related Posts