
N
Kathmandu NepalNSU Darchula Kathmandu Sampark Samiti
Joined Feb 5, 202681 views
ने.वि.संघ दार्चुला काठमाडौं सम्पर्क समिति दार्चुला जिल्लाका विद्यार्थीहरूलाई काठमाडौंमा एकताबद्ध गर्ने संगठन हो, जसले शैक्षिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सक्रियता जनाउँदै विद्यार्थीको नेतृत्व र क्षमता विकासमा योगदान पुर्याउँछ। विद्यार्थी एकता, नेतृत्व विकास र सामाजिक परिवर्तनको अभियान नेपाल विद्यार्थी संघ दार्चुला काठमाडौं सम्पर्क समितिले अपनाएको निति हो ।