NSU Siraha Kathmandu Sampark Samiti
NSU Siraha Kathmandu Sampark Samiti
Kathmandu, Nepal

NSU Siraha Kathmandu Sampark Samiti

Joined Feb 5, 2026132 views

ने.वि.संघ सिराहा काठमाडौं सम्पर्क समिति सिराहा जिल्लाका विद्यार्थीहरूलाई काठमाडौंमा एकताबद्ध गर्ने संगठन हो, जसले शैक्षिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सक्रियता जनाउँदै विद्यार्थीको नेतृत्व र क्षमता विकासमा योगदान पुर्‍याउँछ। विद्यार्थी एकता, नेतृत्व विकास र सामाजिक परिवर्तनको अभियान नेपाल विद्यार्थी संघ सिराहा काठमाडौं सम्पर्क समितिले अपनाएको नीति हो।

जय नेपाल