Ward no.1, Sanowangthali, Office,Chaunrideurali Rural Municipality, Kavre
Ward no.1, Sanowangthali, Office,Chaunrideurali Rural Municipality, Kavre
Chaunrideurali-01, Sanowangthali, Kavre

Ward no.1, Sanowangthali, Office,Chaunrideurali Rural Municipality, Kavre

Joined Feb 5, 202647 views
9851229817chaunrione@gmail.comChaunrideurali-01, Sanowangthali, Kavre

Sanowangthali, Ward No. 1 of Chaunrideurali Rural Municipality in Kavrepalanchok, is a peaceful rural community known for its rich culture, strong traditions, and terraced landscapes. With about 450 households, the ward thrives on agriculture—rice, maize, millet, wheat, potatoes, sweet potatoes, vegetables—along with dairy and goat farming. Key landmarks include Lauredeurali, Drug Ngima Khasyor Gumba, Drug Pema Khasyor Gumba, and Seti Devi Mandir. The area is served by Shree Suryodaya Secondary School, Shree Tar Lamo Basic School, and the Sanowangthali Health Post. Celebrations like Lhosar, Dashain, Tihar, and Teej reflect its heritage, supported by strong cooperatives and an active women’s cooperative. Our mission is to preserve and promote our culture, traditions, and community heritage.

Sanowangthali — preserving our roots, celebrating our culture.


सानोवाङ्थली, चौंरीदेउराली गाउँपालिका वडा नं. १, काभ्रेपलाञ्चोकमा अवस्थित एक शान्तिपूर्ण ग्रामीण समुदाय हो, जसले आफ्नो समृद्ध संस्कृति, बलियो परम्पराको लागि परिचित छ। करिब ४५० घरधुरीहरू भएको यस वडामा कृषि मुख्य पेशा हो ।धान, मकै,गहुँ, फापर,आलु, सिमी, तरकारी खेती—साथै दूधजन्य उत्पादन र पशुपालन पनि गरिन्छ। प्रमुख स्थलहरूमा लाउरेदेउराली, ड्रुग ङिमा खस्योर गुम्बा, ड्रुग पेमा खस्योर गुम्बा, कालीदेवी मन्दिर, हरिसिद्धि मन्दिर, चमेरे गुफा र सेती देवी मन्दिर समावेश छन्। यस क्षेत्रमा श्री सूर्यदय माध्यमिक विद्यालय, श्री तार लामो आधारभूत विद्यालय, र सानोवाङ्थली स्वास्थ्य चौकी सेवाहरू उपलब्ध छन्। ल्होसार, माघे संक्रान्ति, तिहार, र तीज जस्ता पर्वहरूले यस वडाको सांस्कृतिक पहिचान प्रकट गर्छन् । हाम्रो उद्देश्य हाम्रो संस्कृति, परम्परा, र सामुदायिक धरोहरको संरक्षण र प्रवर्द्धन गर्नु हो।

सानोवाङ्थली — हाम्रो जरा जोगाउँदै, हाम्रो संस्कृति मनाउँदै।