
मकाउस्थित SGQ Food Centre का सञ्चालक सागर अधिकारीले बाढी तथा विपद् प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ४० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्। यस अघी पनी नेपालमा गएको बिपतमा समाजसेबी अधिकारी बाट देशका नागरिकहरुलाई सहयोग हुदै भएका छ साथै मकाउमा रहेका आप्रबासीहरुमा सहयोग गर्न आग्रह पनी गरेका छन्।
विपद्का बेला पीडित नागरिकलाई राहत पुर्याउने उद्देश्यले अधिकारीले उक्त सहयोग रकम प्रदान गरेका हुन्।