नेविसंघ अध्यक्षको नेतृत्वमा नेपाली टोली रोबोवार्सको फाइनलमा
552 views

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा रहेको 'टिम बलियो भेन्चर्स' भारतको आईआईटी बम्बेमा जारी अन्तर्राष्ट्रिय रोबोवार्स प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। एसियाकै सबैभन्दा ठूलो प्रविधि महोत्सवमा