ललितपुरका सियोन महर्जन द भोईसको लाईफ सो मा प्रबेश
2774 views

मिलिना राईको टिम बाट ८ जना बाट छनोट हुन सफल।
ललितपुर- द भोईस अफ नेपालको सिजन ७मा हिजो राति भएको टिम मेलिनाको लाईभ राउण्डको छनोटमा ललितपुर गोदावरी नगरपालिकाका सियोन महर्जन छनोट भएका छन्।उनले उदित नारायण झा को मायाले बोलायो भन्ने गित गाएर आफ्नो प्रस्तुति दिएका थिए।सबै कोचहरुले उनको गितको खुलेरै तारिफ पनी गरे,छनोट भए लगतै उनी लाईफ सो राउण्डमा पुग्न सफल भएका छन्,छोटो समय मै आफ्नो सुमधुर स्वरको मध्यले उनी ललितपुरमा चर्चित भईरहेका छन्।अबको राउण्डमा आफ्नो स्वरको काला सँगै भोटिङ् सहित अर्को राउण्डमा छनोट हुनु पर्ने छ।