🛵 मोटरसाइकल हराएको सूचना: ललितपुरको चापागाउँ सेरेफाँटबाट चोरी


ललितपुर । ललितपुरको चापागाउँ सेरेफाँट क्षेत्रबाट एउटा मोटरसाइकल हराएको छ। प्राप्त जानकारी अनुसार, बागमती प्रदेश ०२१ प ७६९४ नम्बरको उक्त मोटरसाइकल मंसिर २३ गते रातिकोसो १२:०५ बजे देखि बेपत्ता भएको हो।
तस्बिरमा देखिएको, पछाडिको भाग रातो र कालो रङ्गको (नम्बर प्लेट स्पष्ट भएको) पल्सर मोटरसाइकल कुनै अज्ञात व्यक्तिले चोरेर लगेको आशंका गरिएको छ।
मोटरसाइकल धनीले उक्त सवारी साधन फेला पार्ने वा देख्ने जो कोहीलाई तुरुन्त सम्पर्क गर्न हार्दिक अनुरोध गरेका छन्।
यदि कसैले यो मोटरसाइकल कतै देख्नुभएको छ वा त्यसको बारेमा कुनै जानकारी प्राप्त गर्नुभएको छ भने, कृपया ९८४-२५७७९९० नम्बरमा सिधै सम्पर्क गरिदिनुहुन वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन्आग्रह गरिएको छ।
@shinenews