पोखराबाट काठमाडौं आउँदै गरेको बस चरौदी बजार नजिक दुर्घटना

668 views
पोखराबाट काठमाडौं आउँदै गरेको बस चरौदी बजार नजिक दुर्घटना
पोखराबाट काठमाडौं आउँदै गरेको गा २ ख १४२१ नम्बरको बस आज राति करिब १:३० बजे चरौदी बजार नजिक दुर्घटनामा परेको दुःखद खबर प्राप्त भएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको गा २ ख १४२१ नम्बरको बस आज राति करिब १:३० बजे चरौदी बजार नजिक दुर्घटनामा परेको दुःखद खबर प्राप्त भएको छ।

खबर पाउनासाथ राति १०:४५ बजे सशस्त्र प्रहरी बल (APF) का ASI सुमन कुँवरको कमाण्डमा ६ जनाको पहिलो DM स्ट्यान्डबाइ टोली घटनास्थलतर्फ खटिएको थियो। त्यसपछि आदमघाट APF का DSP सबिन गिरीको नेतृत्वमा थप टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा नेपाली सेना को समन्वय र सहयोगमा उद्धार कार्य सञ्चालन गरिएको छ।

प्राप्त प्रारम्भिक विवरण अनुसार १७ जनाको दुःखद निधन भएको छ भने २७ जनाको जीवितै उद्धार गरिएको छ।

12 Followers
3 Following
165 Posts
100,972 Views

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!

More from Shine news

Related Posts